धितो

Romanized: dhito

आसामीले लिएको ऋणसम्बन्धी धनबापत साहु वा धनीलाई तमसुकमा लेखिदिएको घर, जग्गा आदि; बन्धक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत धृति]

1
आसामीले लिएको ऋणसम्बन्धी धनबापत साहु वा धनीलाई तमसुकमा लेखिदिएको घर, जग्गा आदि; बन्धक।

सम्बन्धित शब्दहरू