धितोपत्र
Romanized: dhitopatr, dhitopatra
ऋण लिएबापत बैङ्कमा ऋणीका तर्फबाट घर, जग्गा आदि कबुलियत गरिएको जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [धितो+पत्र]
१.
ऋण लिएबापत बैङ्कमा ऋणीका तर्फबाट घर, जग्गा आदि कबुलियत गरिएको जग्गा।
२.
जमानतको लिखत।