सित्याउनु

Romanized: sityaaunu, shityaaunu, shityaunu, sityaunu

शीत परेजस्तो हुने गरी अलि अलि पानी पर्नु; छिट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया [भु.]

1
शीत परेजस्तो हुने गरी अलि अलि पानी पर्नु; छिट्याउनु।

सम्बन्धित शब्दहरू