सिद्धार्थ राजमार्ग
Romanized: siddhaartha raajamaarga, siddhaartha raajamaarg, siddhaartha raajamarga, siddhaartha rajamaarga
गण्डकी अञ्चलको पोखरालाई लुम्बिनी अञ्चलको नेपालभारत सिमाना सुनौलीसँग जोड्ने गरी भारतीय सहयोगबाट बनेको, एक सय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गण्डकी अञ्चलको पोखरालाई लुम्बिनी अञ्चलको नेपालभारत सिमाना सुनौलीसँग जोड्ने गरी भारतीय सहयोगबाट बनेको, एक सय असी किलोमिटर लामो सडक; सुनौली-पोखरा राजमार्ग।