सिद्धिनु

Romanized: shiddhinu, siddhinu

थालेको कामकुरो पूरा हुनु; सकिनु; समाप्त हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [सिद्ध+इ+नु]

१.
थालेको कामकुरो पूरा हुनु; सकिनु; समाप्त हुनु।
२.
केही पनि बाँकी नरहनु; खाली हुनु; रित्तिनु; सकिनु।
३.
टुङ्गो लाग्नु; तय हुनु।
४.
बिग्रनु; नाश हुनु।
५.
प्राण जानु; मर्नु।

सम्बन्धित शब्दहरू