सिने कला

Romanized: sine kalaa, sine kal, shine kalaa, shine kala

चलचित्रनिर्माण गर्ने वा चलचित्रमा अभिनय गर्ने सिप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी सिने + संस्कृत कला]

1
चलचित्रनिर्माण गर्ने वा चलचित्रमा अभिनय गर्ने सिप।

सम्बन्धित शब्दहरू