सिन्तो

Romanized: shinto, sinto

सिन्तो (shinto) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सिन्तो(१)

(नाम [जापानी])
1.
प्रकृति, देवीदेवता र संस्कार मान्ने जापानमा प्रचलित एक प्राचीन धर्म।

सिन्तो(२)

(नाम [शे.])
1.
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिको एक थर।

सम्बन्धित शब्दहरू