सिन्द्रौलो

Romanized: shindraulo, sindraulo

बेहुलाले बेहुलीलाई सिन्दूर हाल्दा ओढाइने कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बेहुलाले बेहुलीलाई सिन्दूर हाल्दा ओढाइने कपडा।

सम्बन्धित शब्दहरू