खिरौलो
Romanized: khiraulo
लामा पात, साना राता फूल, लाम्चा, चिप्ला साना फल र कालो गुदी तथा कन्द हुने र आयुर्वेदका अनुसार रुचिकारक र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खिर्ये+औंलो]
1
लामा पात, साना राता फूल, लाम्चा, चिप्ला साना फल र कालो गुदी तथा कन्द हुने र आयुर्वेदका अनुसार रुचिकारक र धातु बग्ने रोगलाई नाश गर्ने गुण भएको एक बुटी; कालो र सेतो दुई भेद हुने त्यसैको कन्द।