सिप्कनो
Romanized: shipkano, sipkano
घाँस, स्याउला आदिको पातविनाको सानो हाँगो; सिटो; सिर्कनो; पातलो छडी; सिर्कनो; सिप्किनो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घाँस, स्याउला आदिको पातविनाको सानो हाँगो; सिटो; सिर्कनो; पातलो छडी; सिर्कनो; सिप्किनो।