सिप्लिकान

Romanized: siplikaana, siplikaan, siplikan, shiplikaana

लाम्चा नरम पात हुने, पहेंला फूल फुल्ने र गोल फल फल्ने तथा मुन्टाको अचार, तरकारी आदि खाइने एक जातको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लाम्चा नरम पात हुने, पहेंला फूल फुल्ने र गोल फल फल्ने तथा मुन्टाको अचार, तरकारी आदि खाइने एक जातको रुख।

सम्बन्धित शब्दहरू