सिमट्नु

Romanized: shimatnu, simatnu

खुम्चिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [सिमट्+नु]

१.
खुम्चिनु।
२.
समेट्नु; एकैठाउँमा जम्मा गर्नु; सोहोर्नु।

सम्बन्धित शब्दहरू