सिमी

Romanized: shimi, simee, shimee, shimii

बोडीका जस्ता साना हरिया पात हुने, विभिन्न रङका फूल फुल्ने, हरिया वा सेता कोसा फल्ने लहरो; त्यसैको कोसाभित्र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शिम्बी]

1
बोडीका जस्ता साना हरिया पात हुने, विभिन्न रङका फूल फुल्ने, हरिया वा सेता कोसा फल्ने लहरो; त्यसैको कोसाभित्र हुने तरकारी, दाल आदिका लागि प्रसिद्ध गेडो।

सम्बन्धित शब्दहरू