सिमेभुमे

Romanized: shimebhume, simebhume

सिमसार भूमिमा रहने देवयोनिविशेष; गाउँले विश्वासअनुसार पूजा गरिने भूदेवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
सिमसार भूमिमा रहने देवयोनिविशेष; गाउँले विश्वासअनुसार पूजा गरिने भूदेवता।

सम्बन्धित शब्दहरू