सिम्रौनगढ

Romanized: simraunagadh, shimraunagadha, shimraunagadh, simraunagadha

कर्नाटवंशी राजाहरूले बनाएको, नेपालको बारा जिल्लामा पर्ने, मध्यकालीन एक ऐतिहासिक गढी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ सिमरौनगढ]

1
कर्नाटवंशी राजाहरूले बनाएको, नेपालको बारा जिल्लामा पर्ने, मध्यकालीन एक ऐतिहासिक गढी।

सम्बन्धित शब्दहरू