सिम्रिक

Romanized: simrik, shimrika, shimrik, simrika

गाढा रातो रङको, सिन्दूरजस्तो चूर्ण वा शृङ्गारपदार्थ; नेपालको राष्ट्रिय रङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी सन्जरफ]

1
गाढा रातो रङको, सिन्दूरजस्तो चूर्ण वा शृङ्गारपदार्थ; नेपालको राष्ट्रिय रङ।

सम्बन्धित शब्दहरू