सियो

Romanized: shiyo, siyo

कपडा आदि सिउने, धागो, अल्झाउने नाथ्री भएको, फलामको सुई; लुगा सिउने फलामे सानो सुइरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सीवनी]

१.
कपडा आदि सिउने, धागो, अल्झाउने नाथ्री भएको, फलामको सुई; लुगा सिउने फलामे सानो सुइरो।
२.
फलामको सुइरो।
३.
हलाले जोतेको डोब।

सम्बन्धित शब्दहरू