सियौटो

Romanized: shiyauto, siyauto

सिएको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सिउ+औटो]

१.
सिएको कपडा।
२.
सियाको डोब; सिलाइको ढङ्ग।

सम्बन्धित शब्दहरू