सिरिसा
Romanized: sirisaa, siris, shirisaa, sirishaa
नरम मसिना पात हुने सेता या प्याजी रङ्गका कमला र राम्रा फूल फुल्ने लामा लामा चेप्टा फल लाग्ने एक जातको रूख;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शिरीष]
1
नरम मसिना पात हुने सेता या प्याजी रङ्गका कमला र राम्रा फूल फुल्ने लामा लामा चेप्टा फल लाग्ने एक जातको रूख; त्यसैको फूल; शिरीष; सिर्सा।