सिलमुन्द्री
Romanized: shilamundri, silamundree, shilamundree, shilamundrii
कानको लोतीदेखि छेउछेउमा गरेर लहरै माथिसम्म लगाइने सुनका मुन्द्रीहरू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सिल+मुन्द्री]
1
कानको लोतीदेखि छेउछेउमा गरेर लहरै माथिसम्म लगाइने सुनका मुन्द्रीहरू।