सिली
Romanized: shili, silee, shilee, shilii
घुरा, हँसिया, आरो, आदि हतियार उध्याउने कालो चिल्लो ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शिला]
1
घुरा, हँसिया, आरो, आदि हतियार उध्याउने कालो चिल्लो ढुङ्गो।