सिसार

Romanized: sisaara, sisaar, sisar, shisaara

चाडबाडमा ल्याइएको कोसेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चाडबाडमा ल्याइएको कोसेली।
२.
लिम्बू जातिमा दसैंको कोसेलीका रूपमा लगिने खसीको वा सुँगुरको साँप्रो।

सम्बन्धित शब्दहरू