सिमसार
Romanized: simasaara, simasaar, simasar, shimasaara
पानी नसुक्ने र अलिअलि झार हुने चिसमिरो जमिन; पनौटे जग्गा; सिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पानी नसुक्ने र अलिअलि झार हुने चिसमिरो जमिन; पनौटे जग्गा; सिम।
२.
हिलो र पानी भएको ठाउँ, धाप; दलदल।