सिसी
Romanized: shisi, sisee, sishi, shisee
अचार आदि राख्ने सिसाको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अचार आदि राख्ने सिसाको भाँडो।
२.
तरल वस्तु राख्ने सिसाको भाँडो; सानो बोतल।