सिस्ने जरो

Romanized: shisne jaro, sishne jaro, shishne jaro, sisne jaro

ना. लाम्चा, मसिना, चिप्ला नरम पात हुने, ठुलठुला पहरामा उम्रने, सेल, अनर्सा आदि रोटी पकाउँदा फुलाउन काम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. लाम्चा, मसिना, चिप्ला नरम पात हुने, ठुलठुला पहरामा उम्रने, सेल, अनर्सा आदि रोटी पकाउँदा फुलाउन काम लाग्ने लहरो।

सम्बन्धित शब्दहरू