सीता

Romanized: sitaa, sit, seetaa, shitaa

जोत्दा जमिनमा परेका हलाको डोब। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
जोत्दा जमिनमा परेका हलाको डोब।
२.
मिथिलाका राजा जनकले पाएकी छोरी; रामकी पत्नी।
३.
पतिव्रताधर्म पालन गर्ने नारी।
४.
जोतिएको जमिन ।
५.
खेती।
६.
लक्ष्मी।
७.
पार्वती।
८.
आकाशग‌ङ्गाका चार धारामध्ये एक।
९.
मदिरा ।

सम्बन्धित शब्दहरू