सीताफल

Romanized: sitaaphala, sitaaphal, sitaafala, sitaphal

ठुलो रुखमा फल्ने, माथि रातो हुने, पहेँला बोक्रा भएका फल हुने एक जातको सलिफा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ठुलो रुखमा फल्ने, माथि रातो हुने, पहेँला बोक्रा भएका फल हुने एक जातको सलिफा।

सम्बन्धित शब्दहरू