सीत्कार

Romanized: sitkaara, sitkaar, sitkar, seetkaara

प्रायः दुःखानुभूतिमा वा जाडोले कठ्याङ्ग्रिँदा निस्कने ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रायः दुःखानुभूतिमा वा जाडोले कठ्याङ्ग्रिँदा निस्कने ध्वनि।
२.
सास माथितिर खिच्ने आवाज; श्वास फ्याँक्ने प्रक्रिया।

सम्बन्धित शब्दहरू