सीमान्तभूमि

Romanized: simaantabhumi, seemaantabhumi, shimaantabhumi, simaantabhoomi

कम उत्पादन हुने जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कम उत्पादन हुने जमिन।
२.
सीमान्त क्षेत्रको जमिन।

सम्बन्धित शब्दहरू