सुँगाउनु
Romanized: sumgaaunu, sungaaunu, sungaunu, shumgaaunu
सुँग्न लगाउनु; बास्ना लिन लगाउनु; सुँघाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रेरणार्थक क्रिया [सुँग्+आउ+नु]
1
सुँग्न लगाउनु; बास्ना लिन लगाउनु; सुँघाउनु।