सुइँकाउनु
Romanized: suimkaaunu, suinkaaunu, suinkaunu, shuimkaaunu
कसैलाई सुटुक्क भगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [सुइँक+आउ+नु]
१.
कसैलाई सुटुक्क भगाउनु।
२.
बलात्कार गर्नु।
३.
मुत्नु।
४.
सुइँक्याउनु।