सुइँकनु
Romanized: suinkanu, shuimkanu, shuinkanu, suimkanu
अरूले चाल नपाउने गरी भाग्नु; सुइँकुच्चा ठोक्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अरूले चाल नपाउने गरी भाग्नु; सुइँकुच्चा ठोक्नु।
२.
दौडनु; दगुर्नु।
३.
प्राण जानु; मर्नु।
४.
बिग्रनु; नाश हुनु।
५.
कुनै कामकुरो गर्न हिम्मत गर्नु, आँट गर्नु।