सुइँको
Romanized: suinko, shuimko, shuinko, suimko
गुप्त खबर; सुराक; सूत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
गुप्त खबर; सुराक; सूत्र।
२.
भित्री हल्ला; घुइरो।