सुइँक्क

Romanized: suimkk, suinkka, suinkk, shuimkka

चाल नपाउने गरी भगाएर; एक्कासि उठाएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
चाल नपाउने गरी भगाएर; एक्कासि उठाएर।
२.
थाहै नदिईकन ।

सम्बन्धित शब्दहरू