सुँक्क
Romanized: sumkk, sunkka, sunkk, shumkka
रुवाइको अन्तमा भक्कानु छुटेर बिचबिचमा सास तान्ने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रुवाइको अन्तमा भक्कानु छुटेर बिचबिचमा सास तान्ने गरी ।
२.
नाकबाट निस्कन लागेको सिँगान भित्र तान्दा आवाज निस्कने चालले।