सुँक्का

Romanized: sumkkaa, sunkkaa, sumkk, sunkka

उल्टो हाच्छिउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
उल्टो हाच्छिउँ।
२.
रुवाइ।
३.
सुँगुर कराइ।
४.
हाच्छिउँ।

सम्बन्धित शब्दहरू