सुँक्काउनु
Romanized: sumkkaaunu, sunkkaaunu, sunkkaunu, shumkkaaunu
नाकबाट सुँक्क आवाज पैदा गर्नु; सुँकसुँकाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
नाकबाट सुँक्क आवाज पैदा गर्नु; सुँकसुँकाउनु।