स्विँक्क
Romanized: svimkk, svinkka, swimkka, svinkk
[स्विँक्+क] बुढी औंला र चोर औंलाले नाक समातेर जोडले सास खिची सिँगान तान्ने वा झिक्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
[स्विँक्+क] बुढी औंला र चोर औंलाले नाक समातेर जोडले सास खिची सिँगान तान्ने वा झिक्ने गरी।