सिँक्क
Romanized: simkk, sinkka, sinkk, shimkka
सिँगान जोडसित बाहिर निकाल्ने वा माथितिर खिचिने गरी; सिँगान फाल्दा आवाज आउने गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि।) सिँक]
1
सिँगान जोडसित बाहिर निकाल्ने वा माथितिर खिचिने गरी; सिँगान फाल्दा आवाज आउने गरेर।