सिंक्क
Romanized: sinkka, simkk, sinkk, singkka
सिँगान जोरसित बाहिर निकाल्ने वा मास्तिर खिचिने गरी; सिँगान फाल्दा आवाज आउने गरेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल सिंक्+क]
1
सिँगान जोरसित बाहिर निकाल्ने वा मास्तिर खिचिने गरी; सिँगान फाल्दा आवाज आउने गरेर।