सुइट्याप
Romanized: suityaapa, suityaap, suityap, shuityaapa
कुनै वस्तु टाढाबाट वेगले आएर टाँसिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कुनै वस्तु टाढाबाट वेगले आएर टाँसिने गरी।