सुई

Romanized: shui, suee, shuee, shuii

लुगाकपडा सिउने सियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
लुगाकपडा सिउने सियो।
२.
घडी, कम्पास, मिटर आदिका डायलमा अङ्क सङ्केत गर्ने सियोजस्तो अवयव।
३.
सुइरो।
४.
इन्जेक्सन।

सम्बन्धित शब्दहरू