सुकाइ

Romanized: sukaai, shukaai, shukai, sukai

सुक्ने भाव, क्रिया वा प्रक्रिया। [सुकाउ+आइ] सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ सुक् (+आइ)]

१.
सुक्ने भाव, क्रिया वा प्रक्रिया। [सुकाउ+आइ]
२.
सुकाउने भाव, क्रिया वा प्रक्रिया।

सम्बन्धित शब्दहरू