सुकाल
Romanized: sukaala, sukaal, sukal, shukaala
खानपिउन प्रशस्त अन्नपात भएको समय; सहकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खानपिउन प्रशस्त अन्नपात भएको समय; सहकाल।
२.
शुभ मुहूर्त; असल समय।