सुक्खाजर्ता
Romanized: sukkhaajartaa, sukkhaajarta, sukkhajartaa, sukkhaajart
खेतमा पानी कम भएर अन्नपात ज्यादै कम भएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
खेतमा पानी कम भएर अन्नपात ज्यादै कम भएको अवस्था।
२.
बालीनालीको सुक्खा पर्दा दिइने सहुलियत।