सुखवह
Romanized: sukhavah, sukhawaha, sukhawah, shukhavaha
सुखको वहन गर्ने; सुखी अवस्था ल्याउने; सुखद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सुखको वहन गर्ने; सुखी अवस्था ल्याउने; सुखद।