सुखावह
Romanized: sukhaavaha, sukhaavah, sukhaawaha, sukhavah
सुख ल्याउने; सुखको धारा बगाउने; सुखवह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सुख ल्याउने; सुखको धारा बगाउने; सुखवह।