सुखासन

Romanized: sukhaasana, sukhaasan, sukhasan, shukhaasana

आफूलाई सजिलो हुने बसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आफूलाई सजिलो हुने बसाइ।
२.
सुखरूपी आसन; सुखको आसन।
३.
उलिन्काठ; पालकी।

सम्बन्धित शब्दहरू