सुठुनी

Romanized: shuthuni, suthunee, shuthunee, shuthunii

त्यसको कन्दमूल; एक प्रकारको सखरखण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
त्यसको कन्दमूल; एक प्रकारको सखरखण्ड।
२.
पानका आकारका पात, सेतो फूल र सेतो तथा रातो गोल कन्द हुने एक जातको लहरो।

सम्बन्धित शब्दहरू