सुतल
Romanized: sutal, shutala, shutal, sutala
तलका सात लोक अतल, वितल, सुतल, तलातल, महातल, रसातल र पातालमध्ये तेस्रो लोक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तलका सात लोक अतल, वितल, सुतल, तलातल, महातल, रसातल र पातालमध्ये तेस्रो लोक।